Logo

गर्मी बढेसँगै बिजुलीको माग उच्च, भारतमा अनुमति पाएको भन्दा बढी बिजुली निर्यात गर्दै प्राधिकरण

काठमाडौं । पछिल्लो समय गर्मी बढेसँगै नेपालमा विजुलीको माग उच्च वृद्धि भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो ३ महिनामा मात्रै नेपालमा विजुलीको माग ४ सय मेगावाटले बढेको हो । देशभर बढेको गर्मीसँगै सेवाग्राहीले एसी र पंखा चलाउनाले पनि विजुलीको माग बढेको विद्युत प्राधिकरणले जानकारी दिएको छ । यस्तै विजुलीको उत्पादन वृद्धि भएपछि नेपालमा…