Logo

कांग्रेस नेता गगन थापालाई डेंगु संक्रमण, घरमा आराम गर्दै

कांग्रेस नेता गगन थापालाई डेंगु संक्रमण, घरमा आराम गर्दै



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पनि डेंगु संक्रमण पुष्टि भएको छ । बिहीबार उनको स्वास्थ्य परिक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको बताईएको छ ।

बुधबार साँझ ज्वरो आएका उनको स्वास्थ्य परिक्षण बिहीबार गरिएको थियो । परिक्षण गरेपछि डेंगु संक्रमण भएपछि उनी हाल आफ्नो निवासमै आराम गरिरहेका छन् । पछिल्लो समय नेपालका धेरैजसो स्थानमा डेंगुको प्रकोप बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्
MBL