Logo

७ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब माथि

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक ७.७२ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको बजार अन्तिम समयमा करिव पौने ८ अंकले घट्दै १९ सय २१ अंकको विन्दुमा पुगेको हो । आज दिनभर २ सय २३ कम्पनीका २८ लाख ३९ हजार ३ सय ७३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…