GBIME

ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई निर्वाचित


बिजखबर संवाददाता
23 November, 2022 2:47 pm

खर्च कटौति प्रस्ताव फिर्ता लिन मन्त्री भट्टराईको आग्रह, निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण यसै बर्ष सुरु हुने

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । भट्राई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गर्दै दोस्रो पटक सांसदमा निर्वाचित भएका हुन् ।

NABIL
lAXMI_BANK

उनले २१ हजार ९ सय ४३ मत ल्याउँदा उनका प्रतिद्वन्दी बुढाक्षेत्रीले २१ हजार ७ सय ५३ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL