Logo

ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई निर्वाचित

ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई निर्वाचित



काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । भट्राई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गर्दै दोस्रो पटक सांसदमा निर्वाचित भएका हुन् ।

उनले २१ हजार ९ सय ४३ मत ल्याउँदा उनका प्रतिद्वन्दी बुढाक्षेत्रीले २१ हजार ७ सय ५३ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL