काठमाडौं । आन्तरिक राजस्व कार्यालय, बालाजुले आर्थिक वर्ष २०७७र२०७८ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रालिलाई आन्तरिक राजस्व कार्यालय, बालाजुले सम्मान गरेको छ । आय वर्ष २०७७र२०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस २०७९ को…