Logo

टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी भएको कम्पनीको दाबी

काठमाडौं । टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भएको छ । पछिल्लो समय नेपालमा पनि नेक्सनले नम्बर १ को पहिचान सफलताका साथ स्थापित गरेको कम्पनीको दाबी छ । आइसी र इभी जस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको छ । सेडान र ह्याचब्याक…