काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ बाट नेपा कम्युनिष्ट पार्टी एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनी आफ्ना निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पछि पारेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत प्राप्त गर्दा टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत प्राप्त गरेका थिए ।…