Logo

नेपाल एसबिआई बैंकको ‘ऋणपत्रमा अत्यधिक आकर्षण, १ करोड २० लाख इकाइका लागि आवेदन

काठमाडों । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी गरिएको ‘७ प्रतिशतको नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ मा अत्यधिक लगानीकर्ताको आकर्षण देखिएको छ। बैंकले जारी गरेको ३० लाख इकाई बराबरको रु। ३ अर्बको ऋणपत्र चार गुणा बढी ओभरसब्सक्राइब भएको हो। प्रत्येक इकाई १,००० रुपैयाँ अंकित मूल्यमा रहेको यो ऋणपत्र निष्काशनमा १ करोड २० लाखभन्दा बढी इकाईका लागि…