Logo

ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नसा रोग क्रोनिक भेनस इन्सुफिशियन्सी (एबी) बाट पीडित रहेको खुलेको छ । ह्वाइट हाउसले बिहीबार दिएका जानकारी अनुसार जसका कारण उनीहरुको खुट्टा सुन्निने गर्दछ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा यो रोग ७० वर्षभन्दा माथिका मानिसमा हुने बताइन् । लेभिटले भनिन कि राष्ट्रपतिको हत्केलामा चोटहरू छन्,…