Logo

असारमा एक्कासी बढ्यो घरजग्गाको कारोबार, मौद्रिक नीतिको असर कि चलखेल ?

काठमाडौं । असार महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असार महिनामा मात्रै घर जग्गासम्बन्धी कारोबार १ लाख ५४ हजार ७२० पटक भएको छ । २०८१ को असार मसान्तमा १ लाख ३६ हजार ९३ पटक घरजग्गा सम्बन्धी कारोबार भएको थियो । २०८२ को असार मसान्तमा जसमध्ये ५५ हजार ५२४ पटक…