Logo

नारायणगढ-मुग्लिन सडकका दुई नयाँ पुल दसैँअघि सञ्चालनको तयारी, १५ वटा पुल निर्माणको क्रममा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसै अघि सञ्चालन गर्नेगरी काम अघि बढेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका…