काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले निजी क्षेत्रका सबैजसो गुनासो समाधान गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को साधारण सभामा बोल्दै उनले निजी क्षेत्रका गुनासो सुनिरहेको र सकेसम्म सुझाव र गुनासो समाधान गर्ने गरी अघि बढिरहेको बताएका हुन । अर्थमन्त्री भएदेखि नै राजनैतिक कुरा काम गर्न थालेको बताउँदै उनले निजी क्षेत्रका सुझावलाई…