काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबारका बानेश्वर ब्याङक्वेट, थापागाँउ, नयाँ बानेश्वरमा साधारण सभा सम्पन्न गरेको हो । कम्पनीको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट वितरण गरिएको लाभांश पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.४२१० प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ लाख…