Logo

काठमाडौंमा जग्गा किन्दा के-के कुरामा ध्यान दिनुपर्छ ?, २० बूँदामा पढनुहोस

काठमाडौं । काठमाडौँमा घर जग्गा किन्ने प्रायः सबैको सपना हुने गर्छ । तर, जग्गा किन्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्नेमा धेरैलाई जानकारी नहुन सक्छ । यहाँ जग्गा किन्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने २० बूँदामा प्रस्तुत गरिएको छ । 1. नक्शा पास – जग्गा घर बनाउन मिल्ने हो कि छैन भन्ने हेर्नुहोस्, नगरपालिका/ गाउँपालिकाबाट नक्शा…