Logo

घटेर बन्द भयो सेयर बजार, कारोबार १९ अर्ब ३६ करोड

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घट्दै बन्द भएकाे छ । कारोबार समयको सुरुवातदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २ अंकले घटेर बन्द भएको हो । आज कुल ३ सय २१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ३६…