Logo

रोकियो नेप्सेको गति, हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । गत हप्ताको अन्तिम दिनबाट उकालो लागेको नेप्से परिसुचकमा मंगलबार गिरावट आएको छ । मंगलबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा २ दशमलव ७८ अंकले घट्न पुगेको हो । ओरालो लागेको बजारमा प्रायःजसो समुहको परिसुचक घट्न पुगेका छन् । तर, जीवन बीमा बाहेक कुनै पनि समुहको परिसुचकमा दोहोरो अंकको गिरावट आएको छैन…