Logo

उद्योगमा लगानी खस्किदो, उर्जा क्षेत्रमा वैदेशिक लगानी शुन्य

काठमाडौं । उद्योग क्षेत्रमा विदेशी लगानी घटेसँगै स्वदेशी लगानीमा पनि उत्तिकै मात्रामा गिरावट आएको छ । सरकारले पछिल्लो समय लगानी आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम, सम्मेलन तथा नयाँ अवधारणा ल्याएपनि आर्थिक बर्ष २०७४ ७५ को तुलनामा चालु आर्थिक बर्षमा लगानी ओरालो लागेको छ । अघिल्लो आर्थिक बर्षको जेठ मसान्तसम्म ५२ अर्ब ८७ करोड रुपैयाँ बराबरको…