काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/७७का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । पर्यटन तथा सरसफाईलाई मुख्य आधार मान्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार राष्ट्रिय सभागृहमा उक्त विनियोजन विधेयक प्रस्तुत गरेका हुन । कामपाले आगामी आर्थिक बर्षका लागि भौतिक पूर्वाधारका लागि ४ अर्ब ३१ करोड रुपैयाँ विनियोजन…