Logo

बिहीबार देशभर सार्वजनिक बिदा, यस्तो छ कारण

काठमाडौं । सरकारले मंसिर २६ गते बिहिबार देशभर सार्वजनिक विदा दिने भएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली पर्व तथा नेवारी समुदायले पनि योमरी पूर्णिमा मनाउने भएकाले सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो । त्यस्तै सरकारले क्रिसमस, तमु, सोनाम,…