Logo

असार १९ भित्र बैंकहरुलाई मर्जर पार्टनर खोज्न गभर्नरको निर्देशन, सुशासन कायम राख्न ‘विग मर्जर’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई यही असार १९ गतेभित्र आफुले मर्जर गर्ने बैंकहरुको पार्टनर खोजी गरेर जानकारी दिन निर्देशन दिएको छ । आज सबै बाणिज्य बैंकका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई एक ठाउँमा भेला गराई कुन संस्थासँग मर्ज गर्ने हो सोको जानकारी असार १९ गतेभित्र जानकारी राष्ट्र बैंकका गभर्नर…