Logo

लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार एक विज्ञप्ति जारी गदै मन्त्रालयले लकडाउनको अवधिमा विद्यालयहरु बन्द गरिएको भन्दै बन्द गरिएको समयको शुल्क नलिन निर्देशन दिएको हो । मन्त्रालयले आफ्नो विज्ञप्तीमार्फत शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराएको हो…