काठमाडौं । योग गुरू बाबा रामदेवको कम्पनी पतञ्जलिले बनाएको भनिएको कोरोना भाइरसविरुद्धको आयुर्वेदिक औषधिको प्रचार र प्रयोगमा भारत सरकारले रोक लगाइदिएको छ। भारतको आयुष मन्त्रालयले पतञ्जलि ग्रुपलाई निर्देशन दिँदै मंगलबार यस औषधिको परीक्षण नहुन्जेल प्रचार(प्रसार नगर्न निर्देशन दिएको छ। यसका साथै उत्तराखण्ड सरकारको लाइसेन्सिङ्ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि पनि मगाइएको छ। मंगलवार बिहान पतञ्जलि…