Logo

सेयर बजार खोल्न अर्थ समितिको चासो, लगानीकर्ता संघसंसस्था र आर्थिक पत्रकारलाई नियमन गर्न सुझाव

काठमाडौं । लामो समयदेखि बन्द रहेको पूँजी बजार खुला गर्न संघीय संसदको अर्थ समितिले चासो देखाएको छ । नेपालको पूँजी बजार लामो समयदेखि अन्यौलमा अवस्थमा रहँदा यसले भ्रम सिर्जना गरेको भन्दै यसलाई थप व्यवस्थित गरेर संचालनमा ल्याउन समितले बोर्डमै पुगेर उक्त सुझाव दिएको थियो । धितोपत्र बजार तथा नियमन सम्बन्धमा अध्ययनका लागि अर्थ समितिका सभापति…