काठमाडौं । बाबा रामदेवले कोरोनाको आयुर्वेदक औषधि बनाएको दाबी गरेका छन् । बाबा रामदेवको पतन्जलि आयुर्वेदले कोरोनाको औषधि ‘कोरोनिल’ बनाएको हो । २८० जनाको परिक्षण गर्दा ‘कोरोनिल’ ले ७ दिनमा सबै कोभिड १९ का संक्रमितललाई ठिक पारेको पनि बाबा रामदेवले दाबी गरेका छन् । परिक्षणको तीन दिनमा ६९ प्रतिशत भएका बिरामी ७ दिनमा सबै ठिक…