Logo

कोरोना कहर : कोरोना संक्रमित निको हुने क्रम बढ्दो, विश्वभर ५२ लाख ५५ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ५२ लाख ५५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५२ लाख ५५ हजार ७ सय…