काठमाडौं । सेयर बजार सम्बन्धी विभिन्न लगानीकर्ता संघसंगठनका नेताहरुले आबका दिनमा कहिलै बजार बन्द नगर्ने तथा आन्दोलनमा नउत्रने भन्दै धितोपत्र बोर्ड समक्ष एक पत्रमा हस्ताक्षर गरेका छन् । लगानीकर्ताको नाममा समय समयमा विभिन्न माग राखी आन्दोलनमा उत्रदै आएका स्वघोषित लगानीकर्ता संघसंस्थाका स्वघोषित नेताहरुले आज बोर्ड समक्ष पुगेर अब कहिल्यै पनि बजार बन्द नगर्ने र आन्दोलनमा…