काठमाडौं । कृषि बाली सखाप पार्ने किराका रुपमा चिनिएको सलहको समूह नेपाल छिरेको छ । भारतको बिहार हुँदै सलहको समूह नेपाल छिरेको कृषि मन्त्रालय स्रोतले जनाएको छ । सलहको सानो समूह शनिवार नेपाल प्रबेश गरेको जनाइएको छ । शनिवार बिहान बारा, पर्सा र सर्लाहीमा सलहको समूह देखिएको जनाइएको छ । उक्त सलह कस्तो खालको र…