Logo

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित, यी हुन विजयी हुने १८ सदस्य

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित, यी हुन विजयी हुने १८ सदस्य



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका हुन् । महासंघको शनिबार भएको निर्वाचनमा उनले ५८ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी गुणनिधि तिवारीले भने ४७ मत ल्याई पराजित भएका छन् ।

laxmi

जिल्ला नगरको तर्फबाट महासंघको केन्द्रिय समितिमा १८ सदस्य निवार्चीत भएका छन् । जिल्ला नगरमा कुल १०५ मत खसेको थियो । जसमध्ये राजन श्रेष्ठ (७३ , तारानाथ घिमिरे( ७२, शोभकान्त पौडेल ( ७०, कमल श्रेष्ठ ६९, गजेन्द्र भगत ६८, चक्र ब अधिकारी ६७, अरुण सुमाग्री ६६, देव कुमार श्रेष्ठ ६५, रामेश्वर मानन्धर ६३, कमन बहादुर खड्का ६२ सुरकृष्ण वैद्य ६१, कुबिर कुमार श्रुष्ठ ५८, डिबी बस्नेत ५८, उमेश डालमिया ५३, किशोर कुमार आचार्य ५२, महेन्द्र कुमार श्रेष्ठ ५४, अमृत भट्टचन ५१ मत र गोपाल कौडिया ५५ पाएर निर्चाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL