Logo

लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा जम्सेद मियाँ निर्वाचित

लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा जम्सेद मियाँ निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा कपिलवस्तुका जमसेद मिया विजयी भएका छन् । महासंघको ५४ औं साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् ।

उनी चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् । उनी लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL