Logo

बस्तुतगतर्फ नरेशलाल श्रेष्ठले ल्याए सबैभन्दा बढी मत, अन्जन र उमेशलाल प्यानलका ७/७ जना विजयी

बस्तुतगतर्फ नरेशलाल श्रेष्ठले ल्याए सबैभन्दा बढी मत, अन्जन र उमेशलाल प्यानलका ७/७ जना विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगततर्फको १ सय १ मतको मतगणना सम्पन्न भएको छ । जसमध्ये सबैभन्दा बढी भोट चन्द्र ढकाल प्यानलबाट नरेशलाल श्रेष्ठले प्राप्त गरेका छन् । उनले १ सय १ मतमध्ये ७२ भोट पाएका छन् । यस्तै त्यसपछि सबैभन्दा बढी भोट प्राप्त गर्नेमा मिनमान श्रेष्ठको नाम छ ।

laxmi

उनले ६७ भोट प्राप्त गरेका छन् । यस्तै सुमित केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाललगायतले क्रमशः मत प्राप्त गरेका छन् । बस्तुगततर्फ अन्जन श्रेष्ठको प्यानलबाट ७ जनाले विजय हात पारेका छन् भने उमेशलाल श्रेष्ठको प्यानलबाट पनि ७ जनाले विजय हात पारेका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्
MBL