Logo

अप्पर सोलु हाइड्रोको आईपीओमा आवदेन दिने आज अन्तिम दिन, बुधबारसम्म मागभन्दा ७ गुणा बढी आवेदन

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने असार २३ गते बिहीवार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधिभित्र मात्र आईपीओ विक्री गर्न लागेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साँझ ५ बजेसम्म ११ लाख…