काठमाडौं । साना किसान विकास बैंकले हकप्रद सयेर निष्काशन गरेको छ । बैंकले कुल ११ लाख ५३ हजार ४ सय १२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आजैका मितिदेखि उक्त हकप्रद सेयर निष्काशन गरेको छ । साथै, आगामी पुस ३० गतेसम्म सो सेयर भर्न सकिने छ । साना किसान बैंकको सम्पूर्ण शाखा…