Logo

निफ्राको चौँथो वार्षिक साधारण सभाद्वारा नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चौँथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी,सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत बैंक परिवारको…