Logo

चौधरी ग्रुपले भन्यो – बजेट काण्डमा हाम्रो कुनै संलग्नता छैन, आरोप लगाउने माथि दियो थ्रेट

काठमाडौं । बजेटको अघिल्लो दिन अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेशको मुद्दाले सदनदेखि सडकसम्म हल्लाईरहेको छ । विशेषगरी सो घटनामा चौधरी ग्रुप(सीजी)को संलग्नता रहेको आरोप लगाईएको छ । बजेट भाषणको अघिल्लो दिन मन्त्रालयमा पसेर करका दरहरु हेरफेर गर्ने पूर्व नायव सुब्बा सीजी ग्रुपका कर्मचारी रहेको सम्बद्ध सरोकारवालाहरुले बताउँदै आएका छन् । तर आजै मात्र सामाजिक संजालमार्फत सीजीले…