काठमाडौं । नेपाल–चीन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरुले नेपालका लागि चिनियाँ राजदुत हउ याङक्कीसँग भे्टबार्ता गरेको छ । भेटमा दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवर्द्धनका विषयमा छलफल भएको संघले जानकारी दिएको छ । संघका अनुसार चिनियाँ राजदुत याङकीले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्वपूर्ण रहेको र चिनियाँ उत्पादनहरु सस्तो तथा गुणस्तरयुक्त भएको…