काठमाडौं । ३ दिन सम्म ७० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ७१ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार छापावाल सुन तोलाको ७१ हजार, तेजावी सुनको मूल्य ७० हजार ७ सय र चाँदी प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । सुनको मूल्यमा…