काठमाडौं । पछिल्लो तथ्यांकले नेपालको निर्यात व्यापार भारतसँग उच्च रुपले बढेको देखाएको छ । तथ्यांकमा नेपालबाट भारततर्फको निर्यात ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ । तर, चीन तथा अन्य मुलुकतर्फ भने निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस…