Logo

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, आध्यात्मिक मञ्चलाई आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विजयपुर आध्यात्मिक मञ्चलाई आर्थिक सहयोग गरेको छ । बैंकले मञ्चलाई १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयो गरेको हो । बैंकले हस्तान्तरण गरेको सो रकमले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ मार्गको निर्माण गरिने छ । साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर…