Logo

गरिमा विकास बैंकको सामाजिक उत्तरदायित्व, रेडक्रसलाई आईस ब्याग हस्तान्तरण

गरिमा विकास बैंकको सामाजिक उत्तरदायित्व, रेडक्रसलाई आईस ब्याग हस्तान्तरण



काठमाडौं । गरिमा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गरेको छ । कास्की स्थित गरिमा विकास बैंकको शाखाले आईस ब्याग हस्तान्तरण गरेको हो ।

laxmi

नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले उक्त ब्यागहरु हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL