Logo

ग्लोबल आइएमई बैंकद्वारा मृतकका परिवारलाई नगद ५ लाख हस्तान्तरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले सडक दुर्घटनामा परि निधन भएकी अन्जली कुमारी माझीको परिवारलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकको विराटनगर शाखाले नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएकी विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी अस्पतालमा कार्यरत माझीको सडक दुर्घटनामा परी निधन भएकाले उनको परिवारलाई सो रकम हस्तान्तरण गरेका हो । बैंकका…