Logo

आर्थिक पुनरउद्धारका लागि सरकारलाई महासंघको १७ बुँदे सुझाव, कर्मचारी कटौतीदेखि सहुलियत कर्जाको माग

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले कारोना पछिलो अर्थतन्त्र सुधारका लागि सरकारलाई १७ बुँदे सुझाव दिएको छ । महासंघले शुक्रबार बहृत रुपमा छलफल गरी कोरोना पछिको उद्योग व्यवसायको परेको समस्या समाधान तथा समग्र अर्थतन्त्र सुधारकालागि अर्थमन्त्रीलाई भेटेर १७ बुँदे सुझाव पेश गरेको हो । महामारीको रुपमा संसार भरी फैलिएको कोरोना भाइरसका कारण मानव जाति नै…