Logo

लकडाउन १ सय ५ औं दिनमा : लकडाउनको समीक्षा गर्दै सरकार, बन्द रहेका क्षेत्र खुलाउन गृहकार्य

बिजखबर संवाददाता काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेको आज १०५ औं दिनमा आइपुगेको छ । हाल जारी खुकुलो लकडाउनको मोडालिटीलाई नै सरकारले आगामी साउन ७ सम्म निरन्तरता दिने घोषणा गरिसकेको छ ।…