काठमाडौं । काठमाडौं उपत्यका बाहिर जान चाहने तर लकडाउनका कारण रोकिएका नागरिक शुक्रबार र सनीबार काठमाडौं बाहिर जान पाउने भएका छन । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । इश्वरको निर्णयमा शंकरको आपत्ति, उपत्यका छाड्न चाहनेलाई घर पुर्याइदिने निर्णयबाट पछि हट्यो सरकार ११…