काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने भएको छ । कोरोना पछिको लकडाउनको कारण लामो समयदेखि अन्यौलमा रहँदै आएको महासंघको ५४ वार्षिक साधारणसभा तथा निर्वाचन आज (शुक्रबार) महासंघ पदाधिकारी बैंठकले मिति तय गर्दै केन्द्रिय कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष तथा आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद…