काठमाडौं । हालैको एक नयाँ अध्ययनमा कोरोना भाईरस र मष्तिष्कबीच सम्बन्ध रहेको पाईएको छ । तर, अनुसन्धानकर्ताहरुका अनुसार मष्तिष्कसँग सम्बन्धित विभिन्न समस्याहरु कोभिड–१९ बाट प्रभावितमा छैनन् भन्न सकिने अवस्था भने छैन । विभिन्न देशमा कोभिड–१९ र मष्तिष्कसँग सम्बन्धित रोगको बारेमा देशव्यापी अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताहरुले बेलायतका विभिन्न अस्पतालमा भर्ना गरिएका १ सय ५३ बिरामीमा…