Logo

कोरोना कहर : विश्वभर १ करोड २ लाख बडी संक्रमित, आधाभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ५५ लाख ५३ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५५ लाख ५३ हजार १ सय ७…