काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनीबीच सम्झौता भएको छ । मंगलबार उक्त २ कम्पनीबीच एक कार्यक्रममा सम्झौता भएको हो । सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन् । झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल…