काठमाडौं । सीमा विवादयता नेपाल र भारतबीच देखिएको तनावपूर्ण सम्बन्धका कारण ठप्प भएको दुईपक्षीय वार्तामा आइबैक हुने भएको छ । नेपाल र भारतबीच कालापानीको सीमा विवादयता पहिलोपटक वार्ता हुने भएको हो । वार्ता काठमाडौंमै भिडियो कन्फरेन्समार्फत् हुने तय भएको छ । वार्ताको मिति तय नभएपनि १८ अगष्टमा हुनसक्ने इन्डियन एक्सप्रेसले लेखेको छ । भारत सरकारको…