काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सो आईपीओको बिक्री प्रबन्धकको रुपमा रहेको सानिमा क्यापिटलले मंगलबार बिहान शेयरको बाँडफाँट गरेको हो । जसअनुसार ३ लाख २० हजार आवेदकलाई १०–१० कित्ता शेयर वितरण गरिएको छ । एनआरएनले निष्कासन गरेको ३३ लाख ९८ हजार ४६ कित्ता शेयरमध्ये ३१ लाख ६० हजार १…