Logo

बजारमा सहजता ल्याउन आलु प्याजमा नयाँ रणनीति अवलम्बन गर्दै भारत, नेपालमा अझै अभाव हुने

काठमाडौं । भारत सरकारले दिवाली अघि २५ हजार टन प्याज र ३० हजार टन आलु आयात गर्ने योजना बनाएको छ । भारतस्थित उपभोक्ता मामिला मन्त्री पीयुस गोयलका अनुसार सरकारले प्याज र आलुसँगै दाल आयातमा पनि कानुनी अड्चनलाई खुकुलो पार्ने बताएका छन् । केन्द्र सरकारले यससँगै आगामी जनवरीसम्मका लागि बिना लाईसेन्स १० लाख टन आलु १०…